काठमाण्डु - बझाङ जिल्लाका विभिन्न क्षेत्रलाई केन्द्रविन्दु बनाएर २ पटक आएको भूकम्पको धक्काले क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार केही व्यक्तिगत र सार्वजनिक भवनमा क्षति पुगेको विवरण प्राप्त भइरहेको जनाएको छ । भूकम्पले जयपृथ्वी राजमार्गमा पहिरो गएको छ । जिल्ला प्रहरी कार्यालयकै पर्खाल समेत भत्किएको छ । बझाङको चैनपुर केन्द्रबिन्दु भएर दिउँसो…