विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकलाई कारवाही हुने (विज्ञप्तिसहित)

काठमाण्डु – सरकारले संसद्मा दर्ता गराएको शिक्षा सम्बन्धी विधेयकको विरोधमा देशभरका शिक्षकहरू आन्दोलित भइरहेका बेला सुनसरीको दुहवी नगरपालिकाले विद्यालय बन्द गरे कारवाही हुने चेतावनी दिएको छ । नेपाल शिक्षक महासंघले शिक्षा विधेयकको विरोधमा असोज ३ गतेदेखि विद्यालय बन्द गरेर काठमाण्डु केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । नगरपालिकाले विद्यालय बन्द गराएर शिक्षा विधेयकको विरोध गर्न…