कीर्ते मुद्दा हारेपछि सर्वाेच्च अदालतमा अख्तियारको पुनरावेदन

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दा हारेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । नक्कली बिल भरपाई बनाएर ४ लाख ६४ हजार १६१ रुपैयाँ २५ पैसा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले जिल्ला विकास समिति सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी पेशलकुमार पोखरेलसहित ११ जनाविरुद्ध मुद्दा दायर गरे पनि विशेष अदालत काठमाडौंले दाबी नपुग्ने…