काठमाण्डु - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने स्पष्ट पारेका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, ‘विशेष महाधिवेशन पुस २७ मा नै हुन्छ, पार्टी विभाजन हुँदैन । यदि पार्टी विभाजन हुने अवस्था आए महाधिवेशन हलबाट सबैभन्दा पहिले म बाहिरिन्छु ।’ काठमाण्डुमा पुस २७ र २८…