काठमाण्डु- सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ वनरझुलाकी एक महिला चार दिनदेखि रहस्यमय ढंगले बेपत्ता भएकी छन्। स्थानीय वीरेन्द्र राय छोटुकी श्रीमती अनिता देवी राय बुधबार रातिदेखि सम्पर्कविहीन भएकी हुन्। घरको आँगनमा रगतका टाटा भेटिएपछि स्थानीय र परिवारले अनिताको हत्या भएको हुन सक्ने आशंका गरेका छन्। अनिताको श्रीमान् बैदेशिक रोजगारीका क्रममा विदेशमा छन् भने सासु छोरीसंग…