प्रस्तावित प्रधानन्यायाधीश शर्माविरूद्धको रिट सर्वोच्च प्रशासनले गर्‍यो दरपीठ

काठमाण्डु- सर्वोच्च अदालतले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरूद्धको रिट दर्ता गर्न अस्वीकार गरेको छ। शुक्रबार सर्वोच्च अदालत प्रशासनले प्रधानन्यायाधीश सिफारिसविरुद्ध आएको रिट दरपीठ गरेको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू गीता थापा र प्रेमराज सिलवालले छुट्टाछुट्टै रिट दिएका थिए तर सर्वोच्च अदालत प्रशासनले तीनवटै रिट दर्ता गर्न अस्वीकार गरेको हो। बिहीबार संवै‌धानिक परिषद्ले रोलक्रम…