काठमाण्डु- बागलुङका ६ स्थानीय तहमा १ लाख ३६ हजार ७८१ पशुलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङले ढोरपाटन, गलकोट, निसीखोला, तमानखोला, बडिगाड र ताराखोलाका पशुहरूलाई घरदैलो र चरन क्षेत्रमै पुगेर खोप सेवा दिएको हो। १७ हजार तीन सय ६५ गाई, २७ हजार ५२ भैँसी र आठ सय ३० बङगुरलाई…