भन्सार विभागद्वारा ‘टिआइभी डिक्लेरेसन’ पोर्टल सञ्चालन

काठमाण्डु - भन्सार विभागले व्यापार सहजीकरणलाई थप आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले नेपाल राष्ट्रिय एकल द्वार प्रणाली अन्तर्गत टिआइभी डिक्लेरेसन पोर्टल सुरु गरेको छ । यसअघि परम्परागत रूपमा गरिँदै आएका कार्यहरूलाई अब डिजिटल माध्यमबाट छिटो र छरितो बनाउन यो पोर्टलले सहयोग पुऱ्याउने विभागले जनाएको छ । यो व्यवस्थासँगै अब सरोकारवालाहरूले टिआइभी सम्बन्धी घोषणाहरू उक्त पोर्टलमार्फत…