काठमाण्डु – निर्वाचन आयोगले मनाङ जिल्लाको प्रदेशसभा १(२) मा निर्धारित उपनिर्वाचन स्थगित गरेको छ । कात्तिक १७ गते हुनेका लागि तोकिएको उपनिर्वाचनका पूर्वनिर्धारित कार्यक्रमहरू भदौ २३ गतेदेखि भएको आन्दोलन र स्थानीय प्रशासनद्वारा जारी गरिएको कर्फ्यु आदेशका कारण तोकिएको मितिमै कार्यान्वयन हुन नसकेका कारण उपनिर्वाचन स्थगित गर्नुपरेको आयोगले जनाएको छ । पूर्वप्रकाशित निर्वाचन कार्यक्रम बमोजिमका सम्पूर्ण…