काठमाण्डु - जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पुर्वानुमान गरेकाे छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै ठाउँहरूमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ। बाँकी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाको भनाइ छ। यद्यपि मनसुनी वायुको प्रभाव कमजोर छ। मंगलबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र…