जेनजी आन्दोलनमा भएका फौजदारी कसूरमा अनुसन्धान गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने

काठमाण्डु – भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा काठमाण्डु सहितका विभिन्न भागमा भएको भौतिक तथा मानवीय क्षतिको छानबिन गर्न गठन भएको आयोगले कार्य सुरु गरेको छ । भदौ २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोग २०८२ ले असोज ९ गतेदेखि औपचारिक रूपमा काम सुरु गरेको जनाएको छ । आयोगले भौतिक र मानवीय…