कुमारी बैंकको ‘दशैँ दक्षिणा’ अफर, यस्ता छन् फाइदा

काठमाण्डु– कुमारी बैंकले आउँदो दसैंको अवसरमा आफ्ना सेवाग्राहीहरूलाई शुभकामनास्वरूप ‘दशैँ दक्षिणा’ अफर ल्याएको छ । घटस्थापनादेखि महानवमीसम्मको ९ दिनका लागि दसैं उत्सव क्यासब्याक सञ्चालन गरिरहेको कुमारी बैंकले विजया दशमीको दिन मोबाईल बैंकिङ्गबाट रकम ट्रान्सफर गर्ने १ हजार सेवाग्राहीलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम ५० रुपैयाँ दक्षिणा प्रदान गर्नेछ । त्यसैगरी एकादशीदेखि कोजाग्रत पूर्णिमासम्मको…