काठमाण्डु-नेपाल बैँक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुुई करोड रुपैयाँ सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुुवाटारमा बैँक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न चेक हस्तान्तरण गरेको हो । त्यस…