बझाङ– सेती नदीमा ट्याक्टर खस्दा २ जना बेपत्ता भएका छन्। आज बिहान ज्यपृथ्वी राजमार्गअन्तर्गत मौरी बगरदेखि झनानातर्फ गइरहेको ट्याक्टर दुर्गााथली गाउँपालिका–२ झनानामा चालकसहित ५ जना सवार ट्याक्टर सेती नदीमा खसेको हो। ट्याक्टर चालक जाजरकोटको भेरी नगरपालिका–२ का २० वर्षीय सञ्जय बुढा बेपत्ता भएका छन् भने अर्का बेपत्ताको पहिचान खुलेको छैन। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी…