काठमाण्डु - सुन तस्करी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेकाे छ । बाराका शिवकुमार सफरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्रिभुवन विमानस्थलबाट बरामद सुन तस्करीमा उनको पनि संलग्नता भेटिएको पाइएपछि बिहीबार बेलुका पक्राउ गरिएको हाे। पक्राउ परेका सफरलाई सिआइबीको नियन्त्रणमा राखिएको र आजै म्याद थपका लागि अदालतमा उपस्थित गराइने छ । उनीसँगै सुन…