काठमाण्डु – विद्यार्थी नेता धर्मराज तिमिल्सिनाले जेनजी आन्दोलनका नाममा भएको आगजनी, तोडफोड, लुटपाट तथा आतंक फैलाउने कार्यमा संलग्नलाई कारबाही गर्न गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष लिखित निवेदन बुझाएका छन् । तिमिल्सिनाले गृहमन्त्रीलाई दिइएको निवेदनमा आन्दोलनमा प्रवेश गरेका अराजक तत्वले देशका विभिन्न स्थानमा सार्वजनिक र निजी सम्पत्तिमा व्यापक क्षति पुर्याएको, नागरिकमाथि निर्मम आक्रमण र आतंक फैलाइएको उल्लेख छ…