६० किलो सुन तस्करीको मुख्य बिन्दु हङकङ जाँदै सीआईबीका उच्च अधिकृत

काठमाण्डु- नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० किलो सुन तस्करी प्रकरणमा विदेशी नागरिकको संलग्नता देखिपछि इन्टरपोलको सहयोग मागेको छ। यसैबीच सुन तस्करी प्रकरणमा विदेशी नागरिकको सङ्लग्नता देखिपछि सीआईबीले एक जना अधिकृतलाई सूचना सङ्कलनका लागि हङ्कङ पठाउने भएको हो । सुन तस्करीको मुख्य बिन्दु हङकङ देखिएकाले सीआईबीले इन्टरपोलका पहलमा एक जना उच्च अधिकृतलाई सूचना संकलनका…