सुन तस्करीबारे सुशासन समितिमा छलफल गर्छु : सभापति खतिवडा

काठमाण्डु – प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुन तस्करी प्रकरण लगायतका सबै विषयमा समितिमा छलफल गर्ने बताएका छन् । सभापति निर्वाचित भएपछि प्रतिक्रिया दिँदै खतिवडाले समितिमा पक्ष/विपक्ष र बहुमत/अल्ममत नहेरी सबैको सल्लाहबाट निर्णय गर्ने बताए । ‘यो समिति सरकार विरोधी पनि हुँदैन र सरकार पक्षको पनि हुँदैन । समिति समितिका…