धनगढी उपमहानगरले पठायो १९० जनालाई तीर्थयात्रा

काठमाण्डु- धनगढी उप महानगरपालिकाले नगरका एक सय ९० जना वृद्ध, वृद्धा तथा भगतलाई मुक्तिनाथ मन्दिरको दर्शनका लागि सात दिने तीर्थयात्रामा पठाएको छ। वृद्धा अवस्थामा नागरिकलाई धार्मिक क्षेत्रको भ्रमण गर्ने इच्छा हुने भएपछि आर्थिक अभावका कारण आफ्ना चाहना पुरा गर्न नसकेका जेष्ठ नागरिकलाई छनौट गरी सात दिने धार्मिक यात्रामा पठाइएको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले…