विद्युत प्राधिकरणका १०४ कर्मचारीको सरुवा [नामावलीसहित]

काठमाण्डु- नेपाल विद्युत प्राधिकरणले १०४ जना कर्मचारीहरूको सरुवा गरेको छ । प्राधिकरणले निर्देशक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक र इन्जिनियरहरूको सरुवा गरेको हो । कर्मचारीको सरुवा विवरण–