परीक्षा पास गर्ने एक्ला व्यक्ति पोखरेल जिल्ला न्यायाधीशमा सिफारिस

काठमाण्डु – न्याय सेवा आयोगले परीक्षा पास गर्ने एक्ला व्यक्ति पारसमणि पोखरेललाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । जिल्ला न्यायाधीशको लिखित परीक्षामा १ मात्रै नाम निकालेका पोखरेललाई सोमबार आयोगले नियुक्तिका लागि प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको छ । आयोगले आईतबार सार्वजनिक गरेको नतिजाअनुसार साउन १६ गतेदेखि २० गतेसम्म लोकसेवा आयोगमार्फत लिएको जिल्ला न्यायाधीशको परीक्षामा २११ जना सहभागी…