काठमाण्डु- हेटौँडामा डाक्टरमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले प्रदर्शन गरेका छन् । शनिबार बिहान बागमती प्रदेशसभा भवन अगाडि चिकित्सकहरूले प्रदर्शन गरेका हुन् । चिकित्सकहरूले सुरक्षा मा गर्दै घटनाका दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । विरोध प्रदर्शनमा पुगेका चिकित्सकहरूले अब त अति भो, स्वदेशमा उपचार सेवा गर्नुभन्दा खाडी बेस हो ?, उपचारका लागि औजार बोक्ने कि…