काठमाण्डु – उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि २७ जनाको नाम सिफारिस भएको छ । न्याय परिषद्को शुक्रबारको बैठकले न्यायाधीश नियुक्तिका लागि २७ जनाको नाम सिफारिस गरेको छ । न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतको न्यायाधीश नियुक्ति गर्ने प्रावधान छ । हेर्नुहोस् सिफारिस भएकाहरूको नामावली –