संखुवासभा कारागारमा झडप, दुई कैदीबन्दीको मृत्यु

काठमाण्डु- संखुवासभा कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । कारागारमा नुवाकोटको ककनी–७ घर भएका आकाश बलामी र संखुवासभाको मादी घर भएका बिनोद तोलांगीको मृत्यु भएको हो । आज बिहान कारागारभित्र झडप हुँदा उनीहरु घाइते भएको र अस्पताल लैजाने क्रममा मृत्यु भएको जनाइएको छ । बिनोदलाई जबरजस्ती करणी मुद्दामा १८ वर्ष जेल सजायँ…