मकवानपुरमा सुतिरहेका ५ जना घरसहित बागमतीमा बगे

हेटौंडा - मकवानपुरको वाग्मती गाउँपालिका–५ भोर्लेनीमा सोमबार राति गएको पहिरोले घर बगाउँदा एकै परिवारका ५ जना बेपत्ता भएका छन् । त्यही परिवारकी उद्धार गरिएकी एक महिलाको भने मृत्यु भएको छ । अविरल वर्षाका कारण घरमाथिबाट पहिरो झरेर अक्कलबहादुर स्याङ्तानको घर पहिरोले पुरेको थियो । घरमा राति सुतिरहेका अक्कलबहादुर, उनकी पत्नी शान्तिमाया, ज्वाइँ जीवन पहरी, छोरी…