सरकारले बनायो भिभीआइपी स्वास्थ्य उपचार समिति

काठमाण्डु- सरकारले अति विशिष्ठ व्यक्ति (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी) को स्वास्थ्य उपचार समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार सो समिति गठन गरेको हो। समितिमा प्रा.डा. भगवान कोइराला, डा. सन्दुक रुइत, डा. भोला रिजाल, प्रा.डा. शैली प्रधान, प्रा.डा. रविमान श्रेष्ठ, प्रा.डा.…