बुङ्गलका करार आइटी अफिसरकाे दादागिरी: भिडियाे बनाएकाे निहुमा रामचन्द्रमाथि आक्रमण

टक खाती, काठमाण्डु-  बझाङकाे बुङ्गल नगरपालिकाका सूचना शाखा प्रमुख (आइटी अफिसर) रमेश कार्किले स्थानीय रामचन्द्र जाेशीमाथि भाैतिक आक्रमण गरेका छन् ।नगरपालिकाकाे भ्रष्टाचार विरूद्व बाेल्दै आएका रामचन्द्रमाथि बिहीबार साँझ साेही विषयकाे निहुमा कर्मचारी कार्कीले विजगडा बजारमा आक्रमण गरेका हुन् । रामचन्द्रले बुधबार दिउँसाे कार्यालय समयमा समेत नगरपालिकामा काेही कर्मचारी नभएकाे भिडियाे खिचेर सामाजिक सञ्जालमा राखेका थिए…