ललितपुरमा लम्पी स्किन संक्रमण बढ्दो,७२ भैँसी र ११ गाई मरिसके

काठमाण्डु - ललितपुरमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा देखिएको छ। झिङ्गा, लामखुट्टेका टोकाइबाट पशुमा सर्ने सङ्क्रमण यहाँ फैलिदै गएको हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका डा. निशा तिमिल्सिनाका अनुसार ललितपुरमा वैशाखदेखि साउन १६ गतेसम्ममा एक हजार चार सय ३१ पशु सङ्क्रमित भएका छन्। सङ्क्रमितमध्ये ७२ भैँसी र ११ गाई मरिसकेका छन्। उनका…