युरोकपमा आज राति अस्ट्रिया र टर्की भिड्दै

काठमाण्डु- जारी युरोकपको नकआउट चरणमा आजराति अस्ट्रिया र टर्कीबीच भिडन्त हुने भएकाे छ। यो खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि शुरु हुदैछ । अस्ट्रिया समुह डी मा समुह विजेता हुदै नक आउट चरणमा पुगेको हो । अस्ट्रियाले ३ खेलमा दुई खेल जित र एक हारसहित ६ अंक बटुलेर शिर्ष स्थानमा रहेको थियो ।…