काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीको अध्यक्षतामा रहेको सोह्रौं राष्ट्रिय पुस्तकालय दिवस २०८० मूल आयोजक समितिले दिवसलाई रचनात्मक रूपमा मनाउन प्रदेश र स्थानीय तहलाई पत्राचार गरेको छ । गत साउन २२ गते गठित समितिले ‘पुस्तौं पुस्ताका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्य तय गरी दिवसको तयारीलाई तीव्र बनाएको छ । मन्त्रालयका उपसचिव,…