काठमाण्डु- ६० किलो सुन प्रकरणबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोले एकजना अधिकृतलाई भारतमा पठाउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ६० किलो सुन तस्करी प्रकरणमा विदेशी नागरिकको संलग्नता देखिपछि सीआईबीले एक जना अधिकृतलाई सूचना सङ्कलनका लागि भारत पठाउन लागेको हो । सीआईबीले बिहिबार नै अनुसन्धान अधिकृतलाई भारत पठाउने तयारी गरेको छ । हङकङबाट…