मतभेद त्याग्दै रेशम र रञ्जिताबीच मेलमिलाप, नाउपाको संयुक्त बैठक आह्वान

काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच लामो समयदेखि देखिएको मतभेद अन्त्य भएको छ । पार्टी सञ्चालनका क्रममा देखिएको विवाद सतहमै पुगे पनि अब कुरा मिलेर पार्टीलाई आपसी सल्लाहमै चलाउने टुंगो लागेको छ । पतिपत्नी समेत रहेका रेशम र रञ्जिताबीच विवाद मिलेपछि महाधिवेशनबाट निर्वाचित र पुरानो केन्द्रीय समितिको संयुक्त…