लम्पिस्किन रोगबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाण्डु - सभामुख देवराज घिमिरेले पशुचौपायमा महामारीका रूपमा देखिएको लम्की स्किन रोगको नियन्त्रणसहितका विषयमा सदनलाई जानकारी गराउन सरकारको नाम रुलिङ जारी गरेका छन् । प्रतिनिधिसभा बैठकमा सांसदहरूले लगातार लम्की स्किनबारे सरकारको ध्यानाकर्षण गराउँदै सदनलाई जानकारी गराउन माग गर्दै आएका थिए । शुक्रबार पनि लम्की स्किनबारे सांसदहरूले कुरा उठाएपछि सभामुख घिमिरेले लम्की स्किन रोगको नियन्त्रणको तयारीसहितका…