सुदूरपश्चिमेली नेपाली समाज जम्मु कश्मिरद्वारा गाैरा र तीज कार्यक्रमको आयोजना

सुदूरपश्चिम– जम्मु कश्मीर राज्य समितिले गौरा विशेष कार्यक्रमका साथै रमाईलो तीज कार्यक्रमको आयोजना गरेको छ । तीज पर्व नजिकिएसँगै तीज विशेष कार्यक्रमहरू धमाधम भइरहेका छन् । जस अन्तर्गत सुदूरपश्चिमेली नेपाली समाज भारत जम्मु कश्मीर राज्य समितिले पनि गौरा विशेष कार्यक्रम आयोजना गर्नुका साथै तीजलाई लक्षित गरि सम्पूर्ण नेपालीहरुलाई भेटघाटको अवसर जुटाएको छ । हरेक बर्ष…