काठमाण्डु – राजधानी काठमाण्डुको कलंकीमा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । काठमाण्डु महानगरपालिका–१४ कलंकीस्थित सडकमा बा९५प ७६२५ नम्बरको स्कुटर बागमती प्रदेश ०१–००६ ख ४८७९ नंको बसमा ठोक्किएर दुर्घटना हुँदा स्कुटर चालक पाल्पा घर भई काठमाण्डु बस्ने ४४ वर्षीय विष्णुबहादुर घर्तिमगरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका घर्तिमगरको कलंकीस्थित नेपाल नेसनल…