काठमाण्डु- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा यही शुक्रबारभित्रै सार्वजनिक गर्ने भएको छ । बोर्ड अध्यक्ष महाश्रम शर्माले शुक्रबारभित्रै एसइईको नतिजा सार्वजनिक गर्ने गरी तयारी जानकारी दिएका हुन् । उनका अनुसार हालएसइईको नतिजा रूजु गर्ने र इन्ट्री गर्ने काम भइरहेको छ । २०७९ चैतमा भएको एसइई परीक्षामा चार लाख ८५ हजार ३…