भैरहवा उडेको बुद्ध एयरमा समस्या देखिएपछि काठमाडौँ फर्कियो

काठमाण्डु - काठमाडौँबाट भैरहवाका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिए पनि लगत्तै काठमाडौँ नै फर्किएको छ । बिहीबार दिउँसो १ः५८ बजेट बुद्ध एयरको एन-एएनपी जहाज भैरहवाका लागि उडेको थियो । तर, उडान लगत्तै जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन विमानस्थल नै फर्काइएको कम्पनी जानकारी दिएको छ ।  जहाज उडेको ८-१० मिनेटमा नै समस्या देखिएपछि…