काठमाण्डु - चितवनमा गत आर्थिक वर्ष २०७९/०८० मा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार ६ सय ६४ सवारी साधनका चालकलाई कारबाही गरिएको छ। चालकलाई कारबाही गर्ने क्रममा रु तीन करोड ४५ लाख ३८ हजार राजस्व सङ्कलन भएको छ। मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, क्षमताभन्दा बढी यात्रु राखेर सञ्चालन गर्ने, निषेधित क्षेत्रमा सवारी पार्किङ…