कोशी र गण्डकी प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना

काठमाण्डु - जल तथा माैसम पूर्वानुमा महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ  । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, गण्डकी, कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी…