मुख्यमन्त्री सिंहसँग चार बुँदे सहमतिपछि तोडियो आमरण अनशन

धनुषाधाम – हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीमा नयाँ कमला पुल निर्माणको माग गर्दै चार दिनदेखि आमरण अनशनरत युवालाई मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अनशन तोडाएका छन् । उनले अनशनकारीसँग वार्ताबाट चार बुँदै सहमति गर्दै जुस खुवाएर अनशन तोडाएका हुन् । हुलाकी सडकमा नयाँ कमला पुल निर्माण संघर्ष समितिका संयोजक प्रविणकुमार यादव…