एक क्विन्टल सुन भित्र्याउने रेडी ट्रेडर्सको गोदामबाट बरामद ‘ब्रेक शु’ का कार्टुनभित्र के रहेछ ?

काठमाण्डु- राजस्व अनुसन्धान विभागले बुधबार सुन तस्करी प्रकणमा संलग्न रेडी ट्रेडर्स प्रालिको अर्को गोदामबाट बरामद गरेको ६६ वटा ‘ब्रेक शु’का कार्टुन सुन भित्र्याउने क्रममा ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । विभागको टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक क्वीन्टल सुन बरामद भएको घटनामा संलग्न रेडी ट्रेडर्स प्रालिको काठमाण्डु महानगरपालिका १६ स्थित सोह्रखुट्टेको गोदाममा छापा मारेको थियो…