गेटामा मेडिकल ‘विश्वविद्यालय’ कि ‘प्रतिष्ठान’?, सरकारकै दाेधारे नीतिले आमहडताल घोषणा

काठमाण्डु- कैलालीको गेटामा मेडिकल कलेज खोल्नेगरि बनेका संरचना दुई बर्षदेखि अलपत्र पर्दा चिकित्सा विश्वविद्यालय माग गर्दै आन्दोलन चर्किएको छ । गत माघ २९ मा सरकारले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निणर्य गरेपनि अगामी आर्थिक वर्षको बजेटमा भने शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेको छ । कहिले विश्वविद्यालय…