प्रधानमन्त्री प्रचण्डसँग रेशम चौधरीकाे भेट,सुदूरपश्चिममा दुई मन्त्री र एक राज्यमन्त्री दिन माग

काठमाण्डु - नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।भेटमा उनकी पत्नी समेत रहेकी भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरी समेत सहभागी थिइन् । गणतन्त्र दिवसको अवसरमा आममाफी पाएर रिहा भएपछि पहिलोपटक चौधरी र मन्त्री श्रेष्ठले सुदूरपश्चिम सरकार लगायतका विषयमा प्रधानमन्त्री दाहालसँग छलफल गरेका हुन्…