काठमाण्डु - पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले जलहरी प्रकरणबारे अनियमितता भएको पुष्टि गर्न चुनौती दिएका छन् । मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा पशुपतिनाथ मन्दिरमा राखेको जलहरीमा १० किलो सुन गायब भएको विषयमा उनले अनियमितता भएको प्रमाणीत भए आफू फाँसीको सजाय भोग्न तयार रहेको बताए। अन्यथा आफ्नो बद्नाम…