बिहीबार प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ हुने

काठमाण्डु- प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ बिहीबार हुने भएको छ । बुधबार उजुरीकर्ताहरुसँग भएको छलफलपछि बिहीबार बिहान ८ बजे बस्ने बैठकमा कर्कीलाई बोलाउने निणर्य भएको नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए। समितिको पछिल्लो बैठकको नेतृत्व गरेका ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीलाई आफ्ना कार्ययोजना प्रस्तुत गर्नका लागि बोलाउने निणर्य गरिएको जानकारी दिए। उनले…