अब नेपालमा भ्रष्टाचारका काण्डहरू सुन्न पर्दैन : प्रधानमन्त्री ओली

काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले अव नेपालमा भ्रष्टाचारका काण्डहरू सुन्न नपर्ने बताएका छन् ।  शनिवार काठमाडौँमा स्थानीय तहमा जनसङ्गठन सुदृढीकरण राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै  उनले नेपालबाट भ्रष्टाचारलाई पूर्णरुपमा र्निमूल गर्ने बताएका हुन्।  प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट पाउने सुविधा लिन घुस खुवाउनु पर्ने, काम गरेबापत कुनै नजराना चढाउनु पर्ने र भनसुन गर्न जानु पर्ने थिती…