काठमाण्डु-भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जमानत पाएका छन् । जमानतपछि उनी रिहा भएका छन् । भारतका सर्वोच्च अदालतका न्यायाधीश सूर्यकान्त र उज्जल भुइयाँले उनलाई जमानतमा रिहा गर्न आज आदेश दिएका हुन् । समाचार संस्था पीटीआईका अनुसार अदालतले उनलाई १० लाख रुपैयाँको मुचुल्कामा जमानतको आदेश दिएको हो । रक्सी घोटालामा १५६ दिनदेखि उनी जेल परेका…