मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

काठमाण्डु - मेलम्ची खानेपानी आयोजनाले अम्बाथानस्थित आयोजनास्थलको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत गरेको छ । मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा र धमिलो हुँदा पनि काठमाडौं उपत्यकामा पानी नियमित ल्याउनका लागि ‘गेट’ मर्मत गरिएको मेलम्ची खानपानी विकास समितिले जनाएको छ । प्रणालीअन्तर्गत गेट नम्बर–१ ले पानी सुरुङभित्र पठाउने, गेट नम्बर-९ ले फल्स गर्ने समितिका प्रवक्ता राजेन्द्रप्रसाद…