काठमाण्डु- भन्सार विभागले १०० किलो सुन बरामद प्रकरणबारे छानबिन गर्न समिति गठन गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर बाहिरिएको ठूलो परिणामको सुन बाहिर ट्याक्सीबाट बरामद भएपछि विभागले यसबारे बुझ्न छानबिन समिति बनाएको हो। जसअनुसार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन गरिएको छ । त्यस्तै सुन बरामद प्रकरणमा त्रिभुवन…