बुधबारदेखि काठमाण्डुको फोहोर नउठ्ने

काठमाण्डु- बञ्चरेडाँडा र सिसडोलका स्थानीयको अवरोधका कारण बुधबारदेखि काठमाण्डुको फोहोर नउठ्ने भएको छ । स्थानीयहरुले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै बुधबारदेखि फोहोर नउठ्ने फोहोरमैला व्यवस्थापन संघले जनाएको हो । सर्वोच्च अदालतले बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न जाने टिपरसँग शुल्क उठाउने र नदिए अवरोध गर्ने स्थानीय तहको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । तर,…